नेपाल सरकार
वन तथा भू-संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

कार्यक्रम / समाचार

उपलब्ध छैन

नागार्जुन वनमा चरा अवलोकन

२२ औं वन्यजन्तु सप्ताह (वैशाख १-७), २०७४ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाख २ गते शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको नागार्जुन वनमा चरा अवलोकन कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न विद्यालय, क्याम्पस, पत्रकार, सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरु सहित करिब १३० जनाको सहभागिता रहेको थियो ।