Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

Asian Elephant Range States Meeting | २७ औं वन्यजन्तु सप्ताह २०७९ बैशाख १ देखि ७ | ३८ औ वार्डेन सेमिनार तथा २० औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको भेला- २०७८ संचालन

News

Not Available Date:Feb. 3, 2022, 3:16 p.m.
Location:
None

विश्व सिमसार दिवस- २०७८ सम्पन्न

'Wetlands action for people and nature' "दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला" भन्ने मूल नाराका साथ विश्व सिमसार दिवस- २०७८ को मुख्य कार्यक्रम कोशीटप्पु  वन्यजन्तु आरक्षमा  उपस्थित विशिष्ट महानुभावहरू मधेस प्रदेश प्रमुख, उद्योग पर्यटन तथा वन वातावरण मन्त्री, नगर-प्रमुखहरु, संघीय वनमन्त्री राम सहाय प्रसाद यादव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  विभागका महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, प्रमुख जिल्ला अधिकारी, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका घडियाल संरक्षण तथा वन्यजन्तु उद्धार शाखा प्रमुख, जैविक विविधता संरक्षण केन्द्र सौराहाका प्रमुख, कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख तथा अन्य स्थानीय माननीयज्युहरु सहितको सहभागितामा सम्पन्न गरियो । सिमसार दिवसको उपलक्ष्यमा चितवन राष्ट्रिय निकुञ्जबाट ल्याईएका २० वटा घडियाल गोही कोशीटप्पु वन्यजन्तु आरक्षको पथरीमा सकुशल छाड्ने काम समेत सम्पन्न भयो ।