नेपाल सरकार वन तथा वातावरण मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०७८/११/१६ को निर्णयानुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उप महानिर्देशक (रा.प.प्रथम श्रेणीमा) मा पदस्थापन हुनु भएका श्री वेद कुमार ढकाललाई आज मिति २०७८/११/२२ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो ।
त्यसै गरी वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) को मिति २०७८/११/१२ को निर्णयानुसार उप सचिव (प्रा.) रा.प.द्वि. श्रेणीमा पदस्थापन भई आउनु भएका श्री गणेश पन्तलाई आज विभागमा स्वागत गरियो ।