नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई स्वागत । | फेरी भेटौंला कार्यक्रम

समाचार

Not Available
मिति:
असोज ७, २०७८
स्थान
बबरमहल, काठमाडौं

फेरी भेटौंला कार्यक्रम

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत महानिर्देशक डा. दीपक कुमार खरालज्यूको रेड कार्यान्वयन केन्द्र, बबरमहलमा सरुवा भएकोले राष्‍ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुद्वारा आज फेरी भेटौंला कार्यक्रम  गरियो ।