नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विभागको स्थापना दिवस कार्यक्रम सम्पन्न | संरक्षित क्षेत्रहरुको आ .ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न | Global Tiger Day- 29 July 2023

समाचार

Not Available
मिति:
भदौ १५, २०७९
स्थान
बबरमहाल, काठमाडौं

उपमहानिर्देशक श्री वेद कुमार ढकालसंग फेरी भेटौला कार्यक्रम ।

यस विभागका उप-महानिर्देशक एवं अनुसन्धान तथा प्रचार प्रसार महाशाखा प्रमुख (सह-सचिव) श्री वेद कुमार ढकाललाई यस राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु  संरक्षण विभागका महानिर्देशका डा. महेश्‍वर ढकाल सहित विभागका कर्मचारीहरुबाट फेरी भेटौला कार्यक्रम गरियो ।