नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १९, २०८०
स्थान
बबरमहल, काठमाडौं

विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा विश्व सिमसार दिवस- २०२४ मनाउने सन्दर्भमा माननीय वन तथा वातावरण मन्त्री डा.बीरेन्द्र प्रसाद महतोज्यूबाट वन परिसर गेटमा “सिमसार-मानव जीवनको आधार” नारा भएको होर्डिङबोर्ड उद्घाटन गर्ने कार्यक्रम सम्पन्न भयो ।