नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. पेम नारायण कंडेलज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत | उपमहानिर्देशक डा. रामचन्द्र कंडेलको विदाई | आ.ब. २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

आयोजना

Not Available

हात्तीसारहरु (32903013)

यो कार्यक्रम नेपालका संरक्षित क्षेत्रमा रहेका ६ वटा हात्तीसारहरुको संरक्षण र व्यवस्थापनका लागि संचालनमा रहेको छ । 

आ.ब. २०७६्/७७ को बार्षिक बजेट 

चालु बजेट-            १५,०२,००,०००।-

पूँजीगत बजेट:          १,०८,००,०००।-

कुल बजेट-            १६,१०,००,०००।-

यस आयोजनाबाट चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका हात्ती र हात्तीसाररुको संरक्षण र व्यवस्थापनका लागि खर्च गरिनेछ । जस अन्तर्गत हात्तीका सेडघर निर्माण, हात्ती चढ्ने मचान निर्माण, खानेपानी, शौचालय निर्माणका साथै हात्तीको दाना, औषधी, हात्तीसारका कर्मचारीहरुको तलव, भत्ता लगायत कार्यालय संचालन खर्च यसै आयोजनाबाट गरिने छ ।