विभागको दुरदृष्टी, गन्तव्य र मूल्य मान्यता

दुरदृष्टि

संरक्षित क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी वन्यजन्तु, पारिस्थिकीय प्रणाली र प्राकृतिक श्रोतको संरक्षण गर्ने।

गन्तव्य

नेपालको प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण तथा व्यवस्थापन मार्फत पर्या-पर्यटनको विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुर्याउने।

मूल्य मान्यता

क. जैविक विविधताको संरक्षण

ख. धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापन

ग. आमोद प्रमोद, साहसीक पर्यटन, पर्यापर्यटनको प्रर्वधन।

घ. अध्ययन तथा अनुसन्धान

ङ. राजस्व आम्दानीमा योगदान

च. रोजगारी सृजना

छ. स्थानीय समुदायको जीविकोपार्जनमा सुधार