Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

News

Not Available Date:April 14, 2024, 8:47 a.m.
Location:
Babarmahal, Kahtmandu.

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु

नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको  महत्व र दीगो उपयोग गर्न जनचेतना अभिवृद्दी गर्ने उदेश्यले वि.सं. २०५३ सालदेखि प्रत्येक बर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरुले वन्यजन्तु सप्ताह मनाउंदै आएको छ ।

यस वर्ष पनि “वन्यजन्तुको संरक्षण:पर्यापर्यटन र आय आर्जन” (Wildlife Conservation: Eco-tourism and Income Generation) भन्ने मुल नारा उल्लेखित होर्डिङ बोर्ड वन परिसर गेट, बबरमहलमा  माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीबाट उद्घाटन गरि २१ औं वन्यजन्तु सप्ताह २०८१ शुरु भएको छ ।