नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
साउन १०, २०८०
स्थान
बबरमहल, काठमाडौं ।

राष्ट्रिय निकुञ्ज विभागमा नवनियुक्त महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानालाई स्वागत ।

आज मिति २०८० श्रावण १० गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक डा. महेश्‍वर ढकाल, उपमहानिर्देशक श्री अजय कार्की शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु लगायत संरक्षणका साझेदार संस्थाका प्रमुखहरुबाट नवनियुक्त महानिर्देशक डा.सिन्धु प्रसाद ढुंगानालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो भने निवर्तमान महानिर्देशक डा. महेश्‍वर ढकाललाई नवनियुक्त महानिर्देशक, उपमहानिर्देशक ज्यूहरु,संरक्षणका साझेदार संस्थाका प्रमुखहरु, विभागका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुबाट फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।