नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत | नयाँ पदस्थापना भई आउनु भएका संरक्षण अधिकृतहरुलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत । | संरक्षित क्षेत्र कार्यालयहरुको आ .ब. २०८१/८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
साउन १४, २०८१
स्थान
बबरमहल, काठमाडौं

विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

“मानव बाघ सहअस्तित्व र समृद्धि” नाराका साथ संचालन भएको विश्व बाघ दिवस (Global Tiger Day, 29 July, 2024) माननीय वन तथा बातावरण मन्त्री श्री ऐन बहादुर शाही ठकुरीज्यूबाट बन परिसर, बबरमहलमा रहेको होर्डिङ बोर्ड उद्घाटन गरी शुरु गरिएको छ । उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्रालयका सहसचिवज्यूहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू-संरक्षण विभाग, बनस्पती विभाग, बातावरण विभाग, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक, उपमहानिर्देशक लगायतका कर्मचारीहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रतिनिधिज्यूका साथै संरक्षणका साझेदार राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एस एल नेपालका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।