नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
जेठ ९, २०८२
स्थान
बबरमहल, काठमाडौं

उपसचिव(लेखा) श्री दिवाकर घिमिरेलाई बिदाई तथा सम्मान ।

यस विभागका उपसचिव (लेखा) श्री दिवाकर घिमिरे मिति २०८२ वैशाख ४ गतेबाट अनिवार्य अवकाशमा जानु भएको हुँदा वहाँलाई राष्‍ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट महानिर्देशक डा. रामचन्द्र कंडेले विदाई तथा सम्मान गर्दै मायाको चिनो प्रदान गर्नु भयो ।