नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
भदौ २०, २०८२
स्थान
Babarmahal, Kathmandu.

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस विभागबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा हुनु भएका महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौंला र यस विभागमा सरुवा भई आउनु भएका महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत कार्यक्रम गरेको छ । उक्त कार्यक्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक, शाखा प्रमुखहरु लगायत कर्मचारीहरुका साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय, संरक्षणका साझेदार संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जेड एस एल नेपाल, नेपाल पंक्षि संघका प्रमुख तथा कर्मचाीहरु समेत सहभागी रहनु भएको थियो ।