नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

बंग्लादेशको वनविभागका कर्मचारीहरुसँग अन्तर्क्रिया कार्यक्रम (२०७३|०८|३०)

मिति २०७३|०८|३० गते यस विभागको सभाकक्षमा बंग्लादेशको वन विभागका conservator को नेतृत्वमा Exposure Visit कालागि आएको टोलीलाई यस विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले स्वागत गर्नुका साथै नेपालले जैविक विविधता संरक्षणमा हाल सम्म गरेका प्रयासहरु र हाँसिल गरका उपलब्धी लगायतका विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो | प्रस्तुतीकरण पश्चात खुल्ला रुपमा समसामायिक विषयमा छलफल भएको थियो |