नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

Global Snow Leopard and Ecosystem Protection (GSLEP) program

हिउँचितुवा पाइने १२ वटा राष्ट्रहरु मध्य नेपाल एक सदस्य राष्ट्र हो | दुर्लभ वन्यजन्तु हिउँचितुवा पाइने हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, यसको वासस्थान र आहारा प्रजातिको संरक्षण भू-परिधि स्तरमा गर्ने उद्द्शेय अनुरुप स्थापना भएको हिउँचितुवा पाइने देशहरु सम्मिलित Global Snow Leopard and Ecosystem Protection (GSLEP) program को दोश्रो steering committee को बैठक मिति २०७३|१०|०७ मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाट उद्घाटन भयो | सोही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपलमा हिउँ चितुवा संरक्षण गर्ने मार्गदर्शनको रुपमा तयार पारिएको Snow Leopard Conservation Action Plan for Nepal (2017-2021) को विमोचन गर्नुभयो |