राष्ट्रिय वन क्षेत्रको ११३.६२ वर्ग कि.मी., मध्यवर्ती क्षेत्रबाट आरक्षमा समावेश गरिने १२.८७ वर्ग कि.मी., आरक्ष भित्रको वस्ती स्थानान्तरण भै कायम हुन आएको १.९० वर्ग कि.मी. र साविकको ४९९ वर्ग कि.मी. सहित पर्सा वन्यजन्तु आरक्षको कुल क्षेत्रफल ६२७.३९ वर्ग कि.मी. कायम भएको छ |
साथै मध्यवर्ती क्षेत्रको हाल रहेको २९८.१७ वर्ग कि.मी. बाट १२.८७ वर्ग कि.मी. क्षेत्र घटाई २८५.३० वर्ग कि.मी. कायम भएको छ |