नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

पर्सा वन्यजन्तु आरक्षको क्षेत्रफल विस्तार

राष्ट्रिय वन क्षेत्रको ११३.६२ वर्ग कि.मी., मध्यवर्ती क्षेत्रबाट आरक्षमा समावेश गरिने १२.८७ वर्ग कि.मी., आरक्ष भित्रको वस्ती स्थानान्तरण भै कायम हुन आएको १.९० वर्ग कि.मी. र साविकको ४९९ वर्ग कि.मी. सहित पर्सा वन्यजन्तु आरक्षको कुल क्षेत्रफल ६२७.३९ वर्ग कि.मी. कायम भएको छ | 

साथै मध्यवर्ती क्षेत्रको हाल रहेको २९८.१७ वर्ग कि.मी. बाट १२.८७ वर्ग कि.मी. क्षेत्र घटाई २८५.३० वर्ग कि.मी. कायम भएको छ |