नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
असोज २४, २०७८
स्थान
बबरमहल, काठमाडौं

माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

नव नियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई आज २०७८ साल आश्विन २४ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वागत तथा सफल कार्यकालको लागि शुभ-कामना व्यक्त गर्नुका साथै वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री तथा सचिवज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले विभागका उदेश्य, कार्य क्षेत्र, प्रगति भावी कार्यदिशाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।