नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३) | राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

समाचार

Not Available
मिति:
असोज २४, २०७८
स्थान
बबरमहल, काठमाडौं

माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

नव नियुक्त वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई आज २०७८ साल आश्विन २४ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वागत तथा सफल कार्यकालको लागि शुभ-कामना व्यक्त गर्नुका साथै वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री तथा सचिवज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलले विभागका उदेश्य, कार्य क्षेत्र, प्रगति भावी कार्यदिशाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।