नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
कात्तिक १३, २०७८
स्थान
None

संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र उद्घाटन

मिति २०७८/७/६ गतेका दिन माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादबज्यूबाट बर्दिया राष्ट्रिय निकुन्जको लालमाटी स्थित संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको समुद्घाटन गरियो ।उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब डा. पेम नारायाण कंडेल, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेल ज्यू लगायतको उपस्थिति रहेको थियो ।