नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३) | राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

समाचार

Not Available
मिति:
कात्तिक १३, २०७८
स्थान
None

संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र उद्घाटन

मिति २०७८/७/६ गतेका दिन माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादबज्यूबाट बर्दिया राष्ट्रिय निकुन्जको लालमाटी स्थित संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको समुद्घाटन गरियो ।उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिब डा. पेम नारायाण कंडेल, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेल ज्यू लगायतको उपस्थिति रहेको थियो ।