नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत | नयाँ पदस्थापना भई आउनु भएका संरक्षण अधिकृतहरुलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत । | संरक्षित क्षेत्र कार्यालयहरुको आ .ब. २०८१/८२ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

समाचार

Not Available
मिति:
कात्तिक २९, २०७९
स्थान
None

UNESCO का टोलीद्वारा चितवन र सगमाथा राष्ट्रिय निकुञ्जको भ्रमण

UNESCO का नेपाल प्रतिनिधीद्वारा मिति १७ देखी १९ अक्टोबर, २०२२ सम्म चितवन रा.नि. को भ्रमण गर्नु भएको थियो । सो अवसरमा निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, स्थानिय आदिवासी जनजाती, राष्ट्रिय प्रकृति संरक्ष कोष, स्थानय तहहरुसँगको सहभागितामा निकुञ्ज व्यवस्थापन, निकुञ्जका समस्या तथा चुनौतीहरुका बारेमा छलफल गरिएको थियो त्यसै गरी

मिति ८ देखी १८ नोभेम्बर, २०२२ सम्म सगरमाथा रा.नि. को भ्रमण गर्नु भएको थियो । यस अवसरमा सगरमाथा राष्ट्रिय निकुञ्जका स्थानय आदीवासी, जनजाती तथा युवाहरुलाई समावेश गरि पर्वतीय क्षेत्रको दीगो विकासका बिषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।