Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024) | २९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

News

Not Available Date:Nov. 15, 2022, 9:46 a.m.
Location:
None

UNESCO का टोलीद्वारा चितवन र सगमाथा राष्ट्रिय निकुञ्जको भ्रमण

UNESCO का नेपाल प्रतिनिधीद्वारा मिति १७ देखी १९ अक्टोबर, २०२२ सम्म चितवन रा.नि. को भ्रमण गर्नु भएको थियो । सो अवसरमा निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, स्थानिय आदिवासी जनजाती, राष्ट्रिय प्रकृति संरक्ष कोष, स्थानय तहहरुसँगको सहभागितामा निकुञ्ज व्यवस्थापन, निकुञ्जका समस्या तथा चुनौतीहरुका बारेमा छलफल गरिएको थियो त्यसै गरी

मिति ८ देखी १८ नोभेम्बर, २०२२ सम्म सगरमाथा रा.नि. को भ्रमण गर्नु भएको थियो । यस अवसरमा सगरमाथा राष्ट्रिय निकुञ्जका स्थानय आदीवासी, जनजाती तथा युवाहरुलाई समावेश गरि पर्वतीय क्षेत्रको दीगो विकासका बिषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।