नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
जेठ ३, २०८१
स्थान
बबरमहल, काठमाौं

२९ औं वन्यजन्तु सप्ताह २०८१

नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको  महत्व र दीगो उपयोग गर्न जनचेतना अभिवृद्दी गर्ने उदेश्यले वि.सं. २०५३ सालदेखि प्रत्येक बर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरुले वन्यजन्तु सप्ताह मनाउंदै आएको छ ।

यस वर्ष पनि “वन्यजन्तुको संरक्षण:पर्यापर्यटन र आय आर्जन” (Wildlife Conservation: Eco-tourism and Income Generation) भन्ने मुल नारा उल्लेखित होर्डिङ बोर्ड वन परिसर गेट, बबरमहलमा  माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीबाट उद्घाटन गरि २१ औं वन्यजन्तु सप्ताह २०८१ सम्पन्न भएको छ ।