नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो । | नयाँ पदस्थापना हुनु भएका पशु चिकित्सकहरुलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई फेरी भेटौला र महानिर्देशक डा. बुद्धि सागर पौडेलज्यूलाई स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

महानिर्देशक श्री कृष्णप्रसाद आचार्यज्यूको विधाई

नेपाल सरकार माननीय मन्त्रीस्तर मिति २०७३|०५|२१ को निर्णय अनुसार यस राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका  महानिर्देशक श्री कृष्णप्रसाद आचार्यज्यूको वन विभागमा सरुवा भएको हुँदा, वहाँको एक समारोहका विच  विदाई कार्यक्रम सम्पन्न भयो | मिति २०७३|०२|०९ को निर्णय अनुसार मिति २०७३|०२|१३ देखि यस विभागमा रहनु भएका महानिर्देशकज्यूले यस अघि पनि मिति २०६७|०८|१६ देखि २०६९|०६|०३ सम्म सो पदमा रही सफलतापुर्वक कार्यभार सम्हाली सक्नु भएको थियो |