नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

विभागको ४२ औं स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न | विभागको स्थापना दिवसको उपलक्ष्यमा शुभ-कामना सन्देश | संरक्षित क्षेत्र व्यवस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र उद्घाटन

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

महानिर्देशक श्री कृष्णप्रसाद आचार्यज्यूको विधाई

नेपाल सरकार माननीय मन्त्रीस्तर मिति २०७३|०५|२१ को निर्णय अनुसार यस राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका  महानिर्देशक श्री कृष्णप्रसाद आचार्यज्यूको वन विभागमा सरुवा भएको हुँदा, वहाँको एक समारोहका विच  विदाई कार्यक्रम सम्पन्न भयो | मिति २०७३|०२|०९ को निर्णय अनुसार मिति २०७३|०२|१३ देखि यस विभागमा रहनु भएका महानिर्देशकज्यूले यस अघि पनि मिति २०६७|०८|१६ देखि २०६९|०६|०३ सम्म सो पदमा रही सफलतापुर्वक कार्यभार सम्हाली सक्नु भएको थियो |