नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

वन्यजन्तु सप्‍ताहको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको शुभ-कामना सन्देश | CBAPU DAY Program | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८०/८१ को योजना तर्जूमा गोष्ठी सम्पन्न ।

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

महानिर्देशक ज्यूबाट पदवहाली

नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७३।०८।०२ को निर्णय अनुसार पुर्वाञ्चल क्षेत्रिय वन निर्देशक श्री मन बहादुर खड्का ज्यू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक पदमा नियुक्त हुनु भएको छ । नव नियुक्त महानिर्देशक ज्यूले आज मिति २०७३।०८।०६ गते यस विभागमा आयोजित स्वागत समारोहका साथ पदवहाली गर्नु भएको छ ।

स्वागत समारोहमा यस विभागका उप–महानिर्देशक श्री गोपाल प्रकाश भट्टराईले स्वागत मन्तव्य तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै वहांले यस विभागको समग्र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । स्वागत समारोहलाई संबोधन गर्दे नव नियुक्त महानिर्देशक श्री मन बहादुर खड्काले यस विभागले संरक्षणको क्षेत्रमा विश्वमा अलग पहिचान बनाएको र आफ्नो कार्यकालमा सबैको साथ र सहयोगमा संरक्षण कार्यलाई अझ नया उचाईमा पु–याउने प्रण गर्नु भयो ।