नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
साउन २०, २०७९
स्थान
बबरमहल, काठमाडौं

नवनियुक्त महानिर्देशक डा. महेश्‍वर ढकालज्यूलाई राष्ट्रिय निकुञ्‍ज विभागमा स्वागत ।

नवनियुक्त महानिर्देशक डा. महेश्‍वर ढकाललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  विभागका उपमहानिर्देशक अजय कार्की लगायत शाखा प्रमुख तथा  कर्मचारीहरु र  संरक्षण साझेदार संस्था डव्लु डब्लु एफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेड एस एल नेपाल र पंक्षी संरक्षण संघ नेपालका प्रमुखहरु तथा प्रतिनिधिहरुबाट आज २०७९/४/२० गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो ।