नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

समाचार

Not Available
मिति:
असोज २३, २०७९
स्थान
बबरमाहल, काठमाडौं

नव नियुक्त सहायक संरक्षण अधिकृतहरुलाई विभागमा स्वागत ।

लोक सेवा आयोगबाट नयाँ सिफारिस भई आउनु भएका सहायक संरक्षण अधिकृत श्री मंन्दिप पंगेनी र मधु नेपालीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालज्यूबाट विभागमा स्वागत गरियो ।