Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

UNESCO का टोलीद्वारा चितवन र सगमाथा राष्ट्रिय निकुञ्जको भ्रमण | विभागको ४२ औं स्थापना दिवस कार्यक्रम सम्पन्न । | दक्षिण एसिया वन्यतजन्तु कानून कार्यान्वयन संजाल (SAWEN) को कार्यकारी समितिको वैठक सम्पन्न ।

News

Not Available Date:Sept. 28, 2022, 12:15 p.m.
Location:
Babarmahal, Kathamandu

नव नियुक्त सहायक संरक्षण अधिकृतहरुलाई विभागमा स्वागत ।

लोक सेवा आयोगबाट नयाँ सिफारिस भई आउनु भएका सहायक संरक्षण अधिकृत श्री मंन्दिप पंगेनी र मधु नेपालीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्‍वर ढकालज्यूबाट विभागमा स्वागत गरियो ।