नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
माघ १४, २०७६
स्थान
None

माननीय वन तथा भू-संरक्षण राज्यमन्त्रिज्यूको स्वागत कार्यक्रम सम्पन्न

मिति २०७३।०८।१७ गते यस विभागमा एक समारोह विच, माननीय राज्यमन्त्री दिर्घ राज भाटज्यूको, स्वागत कार्यक्रम सम्पन्न गरियो ।  उक्त स्वागत कार्यक्रममा माननीय मन्त्रीज्यूले कर्मचारीहरु स्थायी सरकारको रुपमा रहेको र संरक्षणको क्षेत्रमा उच्च मनोवलका साथ काम गर्नका लागि मार्गदर्शन प्रदान गर्नुभयो । सो कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका निमित्त सचिव श्री प्रेम नारायण कंडेलज्यूको पनि सहभागिता रहेको थियो । सो अवसरमा यस विभागका महानिर्देशक श्री मन बहादुर खड्काज्यूले स्वागत मन्तव्य दिनुभयो भने विभागका उपमहानिर्देशक श्री गोपाल प्रकाश भट्टराईज्यूले उक्त कार्यक्रममा विभागको स्थापना, उद्देश्य, उपलब्धी, विद्यमान समस्या तथा चुनौतीहरु र अवसरहरुका विषयमा जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो |