संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत | विश्व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न
भाद्र २२ गते, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सम्पूर्ण कर्मचारीहरु सहभागी भई २०७८ सालको निजामती सेवा दिवस विभागको परिसर क्षेत्र तथा फूलवारी सरसफाई गरी मनाईएको छ ।