नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

समाचार

Not Available
मिति:
असोज ७, २०७८
स्थान
बबरमहल, काठमाडौं

फेरी भेटौंला कार्यक्रम

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत महानिर्देशक डा. दीपक कुमार खरालज्यूको रेड कार्यान्वयन केन्द्र, बबरमहलमा सरुवा भएकोले राष्‍ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुद्वारा आज फेरी भेटौंला कार्यक्रम  गरियो ।