विभागको स्थापना दिवस कार्यक्रम सम्पन्न | संरक्षित क्षेत्रहरुको आ.ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न | Global Tiger Day- 29 July 2023
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत महानिर्देशक डा. दीपक कुमार खरालज्यूको रेड कार्यान्वयन केन्द्र, बबरमहलमा सरुवा भएकोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुद्वारा आज फेरी भेटौंला कार्यक्रम गरियो ।