Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

उपमहानिर्देशक श्री अजय कार्कीलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | Asian Elephant Range States Meeting | २७ औं वन्यजन्तु सप्ताह २०७९ बैशाख १ देखि ७

News

Not Available Date:Sept. 23, 2021, 5:36 p.m.
Location:
Babarmahal, Kathmandu

फेरी भेटौंला कार्यक्रम

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत महानिर्देशक डा. दीपक कुमार खरालज्यूको रेड कार्यान्वयन केन्द्र, बबरमहलमा सरुवा भएकोले राष्‍ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका कर्मचारीहरुद्वारा आज फेरी भेटौंला कार्यक्रम  गरियो ।