नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवज्यूलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई स्वागत । | फेरी भेटौंला कार्यक्रम

समाचार

Not Available
मिति:
असोज ७, २०७८
स्थान
बबरमहल, काठमाडौं

महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई स्वागत ।

नव नियुक्त महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, संरक्षणका साझेदार संस्था, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालय र जुमको माध्यमबाट जिल्ला स्थित कार्यालयका प्रमुखहरुबाट स्वागत कार्यक्रम गरियो ।