नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

समाचार

Not Available
मिति:
साउन १३, २०७९
स्थान
बबरमहल, काठमाडौं

उपमहानिर्देशक श्री अजय कार्कीलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपमहानिर्देशक एवं योजना तथा व्यवस्थापन महाशाखा प्रमुखको रुपमा नयाँ नियुक्ति भई आउनु भएका श्री अजय कार्कीलाई  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो ।