Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

उपमहानिर्देशक श्री वेद कुमार ढकालसंग फेरी भेटौला कार्यक्रम । | सम्पत्ति शुद्धिकरण सम्वन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्‍न । | राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न ।

News

Not Available Date:None
Location:
Babarmahal, Kathmandu.

उपमहानिर्देशक श्री अजय कार्कीलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपमहानिर्देशक एवं योजना तथा व्यवस्थापन महाशाखा प्रमुखको रुपमा नयाँ नियुक्ति भई आउनु भएका श्री अजय कार्कीलाई  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो ।