Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

संरक्षित क्षेत्रहरुको आ.ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न | Global Tiger Day- 29 July 2023 | राष्ट्रिय निकुञ्ज विभागमा नवनियुक्त महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानालाई स्वागत ।

News

Not Available Date:None
Location:
Babarmahal, Kathmandu.

उपमहानिर्देशक श्री अजय कार्कीलाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उपमहानिर्देशक एवं योजना तथा व्यवस्थापन महाशाखा प्रमुखको रुपमा नयाँ नियुक्ति भई आउनु भएका श्री अजय कार्कीलाई  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो ।