नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | नव नियुक्त महानिर्देशक डा. रामचन्द्र कंडेललाई राष्ट्रिय निकुञ्ज विभागमा स्वागत । | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

समाचार

Not Available
मिति:
साउन २४, २०७९
स्थान
बबरमहल, काठमाडौं

राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न ।

आज मिति २०७९/०४/२४ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र U.S. Peace Crops/Nepal वीच समन्वय र सहकार्य गर्ने सम्वन्धी वैठक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सम्पन्न ।