Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न | विभागको स्थापना दिवस कार्यक्रम सम्पन्न | संरक्षित क्षेत्रहरुको आ.ब. २०७९/८० को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

News

Not Available Date:Aug. 9, 2022, 12:58 p.m.
Location:
बबरमहल, काठमाडौं

राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न ।

आज मिति २०७९/०४/२४ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र U.S. Peace Crops/Nepal वीच समन्वय र सहकार्य गर्ने सम्वन्धी वैठक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सम्पन्न ।