नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

आयोजना

Not Available
सुरु हुने मिति:
असोज २५, २०७८
स्थान
नेपाल अधिराज्य

राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजना (३२९०३१०१)

यो आयोजना नेपालका १२ वटा राष्ट्रिय निकुञ्ज, १ वटा वन्यजन्तु आरक्ष, १ वटा शिकार आरक्ष र ६ वटा संरक्षण क्षे्त्रहरुको संरक्षण र सम्वर्द्धनका लागि संचालनमा रहेको छ  ।

आ.ब. २०७८/७९ को बार्षिक बजेट 

चालु  -               ८७,५०,००,०००।-

पूँजिगत-             ७४,३२,००,०००।-

कुल जम्मा:       १,६१,८२,००,०००।-

यस आयोजनाबाट संरक्षित क्षेत्रमा  मुख्य गरी वन्यजनन्तुको बासस्थान संरक्षण सुधार, वन्यजन्तुका प्रजातीहरुको अध्ययन, अुसन्धान तथा सर्वेक्षण, चोरी शिकार नियन्त्रण, संरक्षण सम्वन्धी जनचेतना अभिवृद्धी,अन्तराष्ट्रिय सन्धी महासन्धी कार्यान्वयन, पर्या पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माण सुधारहरुका कार्यहरु गरिने छ।