यो कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , प्राणी उद्यानहरु र निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रका मध्यवर्ती क्षेत्र व्यवस्थापन/ संरक्षण क्षेत्र व्यवस्थापन कार्यका लागि संचालन भै रहेको छ ।
आ.ब. २०७८/७९ को बार्षिक बजेट
चालु बजेट- २८,८३,००,०००।-
पूँजिगत बजेट- १०,९१,००,०००।-
कुल बजेट: ३९,७४,००,०००।-