नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

२९ औं वन्यजन्तु सप्ताह २०८१ शुरु | संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत

आयोजना

Not Available
सुरु हुने मिति:
असोज २५, २०७८

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (३२९०३०११)

यो कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , प्राणी उद्यानहरु र   निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रका मध्यवर्ती क्षेत्र व्यवस्थापन/ संरक्षण क्षेत्र व्यवस्थापन  कार्यका लागि संचालन भै रहेको छ ।

आ.ब. २०७८/७९ को बार्षिक बजेट 

चालु बजेट-            २८,८३,००,०००।-

पूँजिगत बजेट-        १०,९१,००,०००।-

कुल बजेट:            ३९,७४,००,०००।-