नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८१/८२ को योजना तर्जूमा गोष्ठी सम्पन्न । | माननीय वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत | विश्‍व सिमसार दिवस- २०२४ उद्घाटन कार्यक्रम सम्पन्न

आयोजना

Not Available
सुरु हुने मिति:
असोज २५, २०७८

प्रकृतिमा आधारित पर्यटन कार्यक्रम (३२९०११०४)

यो कार्यक्रम नेपाल सरकारको श्रोतबाट चितवन,पर्सा, शिवपुरी नागार्जुन,  लामटाङ, सगरमाथा, मकालु बरुण, शे-फोक्सुण्डो, खप्तड, रारा  राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षमा  संचालनमा रहेको छ ।  

आ.ब. २०७८/७९ को बार्षिक बजेट 

चालु बजेट:        १,६३,००,०००।-

पूँजीगत बजेट    १,१२,००,०००।-

कुल बजेट        २,७५,००,०००।- 

यस आयोजनाबाट संरक्षित क्षेत्रमा पर्यटक प्रबर्द्धनमा सहयोग पुग्ने खालका क्रियाकलापहरु गरिनेछन। जस अन्तर्गत पर्यटक पदमार्ग,पर्यटक विश्रामस्थल, भ्यू-टावर (मचान), सार्वजनिक शौचालय, साईनबोर्ड/सूचना बोर्ड निर्माण तथा    पर्यटन प्रवर्द्धन सम्वन्धी  जनचेतना अभिबृद्दीका  क्रियाकलापहरु रहेका छन । 

बैदेशिक श्रोत (विश्व वैक, ट्रष्ट कोष) तर्फको बाँके, बर्दिया, शुक्लाफाँटा, रारा, खप्तड र रा.नि. बिभागका रु. १९ करोड ६६ लाखको कार्यक्रम स्वीकृत भएता पनि बजेट निकासा हुन नसक्ने भएको ।