नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत छ |

          

  नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भयो।

        नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भू–दृश्यहरुको संरक्षण, संवर्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ सरंक्षण क्षत्रे तथा १३ मध्यवर्ती  क्षत्रे घाषणा भर्इ   व्यवस्थापकीय कार्यहरु सञ्चालन गर्दै आएका छन् । ६ वटा संरक्षण क्षेत्रहरुमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा नेपाल सरकारले १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन् ।यस विभाग अन्तर्गत उल्लिखित संरक्षित क्षेत्रहरुले २०७२ सालसम्म नेपालको कूल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगटेको छ । यसरी हिमाली तथा उच्च पहाडी जल भूभागदेखि तराईका मैदानी भागसम्म देशका मुख्य मुख्य पारिस्थितिकीय प्रणालीलाई समेट्ने गरी संरक्षित क्षेत्रहरु घोषणा भई व्यवस्थापकीय कार्यहरु सम्पादन हुँदै आएकाछन् । प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एसियामा विशिष्ट स्थान हासिल गरेको छ ।

 

शिलवन्दी दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना ।

डाउनलोड

शिलवन्दी दरभाउ पत्र आव्हानको सूचना ।

डाउनलोड

शिलवन्दी दरभाउ पत्र स्वीकृत हुने आशयको सूचना

डाउनलोड

प्रतिस्पर्धाबाट शिकार गराउनका लागि शिलबन्धी दरभाउ पत्र आव्हानको सूचना

डाउनलोड

समाचार | सबै हेर्नुहोस


केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न ।

Not Available