Date:July 26, 2023, 12:14 p.m.
आज मिति २०८० श्रावण १० गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक डा. महेश्वर ढकाल, उपमहानिर्देशक श्री अजय कार्की शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु लगायत संरक्षणका साझेदार संस्थाका प्रमुखहरुबाट नवनियुक्त महानिर्देशक डा.सिन्धु प्रसाद ढुंगानालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा स्वागत गरियो भने निवर्तमान महानिर्देशक डा. महेश्वर ढकाललाई नवनियुक्त महानिर्देशक, उपमहानिर्देशक ज्यूहरु,संरक्षणका साझेदार संस्थाका प्रमुखहरु, विभागका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुबाट फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।





