 Date:April 17, 2025, 3:58 p.m.
                
				
				Date:April 17, 2025, 3:58 p.m.
				
				यस विभागका उपसचिव (लेखा) श्री दिवाकर घिमिरे मिति २०८२ वैशाख ४ गतेबाट अनिवार्य अवकाशमा जानु भएको हुँदा वहाँलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट महानिर्देशक डा. रामचन्द्र कंडेले विदाई तथा सम्मान गर्दै मायाको चिनो प्रदान गर्नु भयो ।

