Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको २४ औं वैठक सम्पन्न । | राष्ट्रिय निकुञ्ज विभागको ४६ औं स्थापना दिवस सम्पन्न | राष्‍ट्रिय संरक्षण दिवस असोज ७, २०८२ मनाईयो ।

News

Not Available Date:Aug. 24, 2025, 12:59 p.m.
Location:
Babarmahal, Kathmandu.

नयाँ पदस्थापना भई आउनु भएका संरक्षण अधिकृतहरुलाई राष्‍ट्रिय निकुञ्‍ज विभागमा स्वागत ।

यस विभाग र अन्तर्गत कार्यालयहरुका लागि नयाँ पदस्थापन भई आउनु भएका संरक्षण अधिकृतहरु श्री बलराम यादव, श्री संस्कार सुवेदी र श्री विज्ञानसेन वलीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूका साथै शाखा प्रमुखहरुबाट स्वागत गरियो ।