Date:Sept. 23, 2021, 5:47 p.m.
नव नियुक्त महानिर्देशक डा. रामचन्द्र कंडेलज्यूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, संरक्षणका साझेदार संस्था, राष्ट्रिय निकुञ्ज तथा आरक्ष निर्देशनालय र जुमको माध्यमबाट जिल्ला स्थित कार्यालयका प्रमुखहरुबाट स्वागत कार्यक्रम गरियो ।


