Date:Aug. 4, 2022, 2:20 p.m.
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेल रेड कार्यान्यन केन्द्रमा सरुवा हुनु भएकोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री अजय कार्कीले रमाना पत्र हस्तान्तरण गर्दै फेरी भेटौला कार्यक्रम सम्पन्न ।


