Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न । | नवनियुक्त महानिर्देशक डा. महेश्‍वर ढकालज्यूलाई राष्ट्रिय निकुञ्‍ज विभागमा स्वागत । | महानिर्देशक डा.रामचन्द्र कंडेलसंग फेरी भेटौला कार्यक्रम

News

Not Available Date:Aug. 4, 2022, 2:20 p.m.
Location:
Babarmahal, Kathmandu

महानिर्देशक डा.रामचन्द्र कंडेलसंग फेरी भेटौला कार्यक्रम

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कंडेल रेड कार्यान्यन केन्द्रमा सरुवा हुनु भएकोमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक श्री अजय कार्कीले रमाना पत्र हस्तान्तरण गर्दै फेरी भेटौला कार्यक्रम सम्पन्न ।