Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३) | राष्ट्रिय संरक्षण दिवस २०८१ ( ७ असोज २०८१) सम्पन्न | विश्‍व बाघ दिवस ( Global Tiger Day, 29 July 2024)

News

Not Available Date:Aug. 31, 2022, 8:08 p.m.
Location:
Babar Mahal, Kathmandu

उपमहानिर्देशक श्री वेद कुमार ढकालसंग फेरी भेटौला कार्यक्रम ।

 

यस विभागका उप-महानिर्देशक एवं अनुसन्धान तथा प्रचार प्रसार महाशाखा प्रमुख (सह-सचिव) श्री वेद कुमार ढकाललाई यस राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु  संरक्षण विभागका महानिर्देशका डा. महेश्‍वर ढकाल सहित विभागका कर्मचारीहरुबाट फेरी भेटौला कार्यक्रम गरियो ।