Government of Nepal
Ministry of Forests and Environment
Department of National Parks and Wildlife Conservation

संरक्षित क्षेत्र कार्यालयहरुको आ.ब. २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न । | ४१ औं वार्डेन सेमिनार तथा २३ औं म.क्षे.व्य.समितिका अध्यक्षहरुको भेला सम्पन्न । | ११औं अन्तराष्‍ट्रिय हिउँ चितुवा दिवस- २०८१ कार्तिक ७ (सन् २०२४ अक्टोवर, २३)

News

Not Available Date:Aug. 9, 2022, 12:58 p.m.
Location:
बबरमहल, काठमाडौं

राष्ट्रिय निकुञ्ज विभाग र अमेरिकी पिसकोर/नेपाल वीच वैठक सम्पन्न ।

आज मिति २०७९/०४/२४ गतेका दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र U.S. Peace Crops/Nepal वीच समन्वय र सहकार्य गर्ने सम्वन्धी वैठक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सम्पन्न ।